शिवा ब्लगमा लेखकहरूको आवश्यकता! लेख लेखेर पैसा कमाउने अवसर!
शिवा ब्लगमा हामी गुणस्तरीय शैक्षिक सामग्री लेख्ने लेखकहरू खोज्दैछौं। यदि तपाईं अंग्रेजीमा राम्रो लेख्न सक्नुहुन्छ र शिक्षासम्बन्धी उपयोगी सामग्री तयार गर्न सक्नुहुन्छ भने, यो अवसर तपाईंका लागि हो!
हामीलाई के खाँचो छ?
अंग्रेजीमा स्पष्ट, आकर्षक, र मौलिक लेख लेख्न सक्ने
शिक्षा, करियर गाइड, अध्ययन सामग्री, तथा परीक्षा तयारी सामग्रीमा रुचि राख्ने
अनुसन्धानी गर्ने र सही जानकारी प्रस्तुत गर्ने क्षमतासहितको लेखक
तपाईंलाई के फाइदा हुन्छ?
लेख लेखेर पैसा कमाउने अवसर – यदि तपाईंले राम्रोसँग १० ओटा पोस्ट लेख्नु भयो भने, तपाईं पैसा कमाउन सक्नुहुन्छ।
तपाईंको लेखन क्षमता सुधार्ने मौका
तपाईंका लेखहरू हजारौं पाठकहरूसमक्ष पुग्ने अवसर
उत्कृष्ट लेखकहरूका लागि विशेष प्रोत्साहन योजना
हाम्रो टिममा कसरी जोडिने?
यदि तपाईं इच्छुक हुनुहुन्छ भने, तपाईंको लेखको नमुना पठाउनुहोस् वा हामीलाई सिधै सम्पर्क गर्नुहोस्।
शिवा ब्लग – शिक्षा र करियरका लागि भरपर्दो स्रोत! लेख्नुहोस्, सिक्नुहोस्, र पैसा कमाउनुहोस्! (Writer Policy)